Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

खेलाडीहरूको मनोबल बढाउन यसपटक नीति तथा कार्यक्रम ल्याउँदैछौं ।

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 29, 2025
in समाचार
0
खेलाडीहरूको मनोबल बढाउन यसपटक नीति तथा कार्यक्रम ल्याउँदैछौं ।
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज – मधेस क्रिकेट लिगका समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवाल यो पहिलो सिजन लाई सफल बनाउन १० दिन देखि आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहुने विभिन्न जिल्लाका टिमका साथीहरू र आजको अन्तिम खेलमा विजेता र उप विजेता भई एउटा राम्रो सन्देश दिन सफल भएका हाम्रा काप्तान लगाएत टिमका साथीहरूलाई यस खेलमा उपस्थिति सम्पूर्ण खेलप्रेमी आदरणीय महानुभावहरू सञ्चारकर्मी, सुरक्षाकर्मी, साथीहरू, सर्वप्रथम यहाँहरूलाई मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रीको हैसियतले।

मधेसको भूमिमा स्वागत अन्तिम दिनमा पनि गर्न चाहन्छु। विशेषगरी हाम्रा क्रिकेट सङ्घका उच्च पदअधिकारीहरू आउनुभएका छन् यहाँ सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। मधेसको खेलाडी जुनसुकै पनि खेलमा होस् राम्रो प्रदर्शन गरेको उदाहरण हामीहरू सँग छ। मधेसका खेलाडी देशका गौरव किताब निकाल्न प्रयासमा हामीहरू छौँ। कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्ने पूर्व खेलाडी लगायत सबै खेलाडीलाई त्यो पुस्तकमा समेटौँ।

त्यसबाट खेलाडीहरूको मनोबल बढ्छ मधेस प्रिमियर नाममा भर्खरै राजबिराजमा पनि सम्पन्न भएको छ प्रदेश सरकारकोनै खेलकुद मन्त्रालको सहयोगमा त्यो खेल पनि सम्पन्न भएको छ। अर्को मधेस क्रिकेट लिग हामी यहाँ सम्पन्न गरेका छौं विभिन्न ठाउँमा भइरहेको खेलकुद प्रतियोगिताहरू र भर्खर आइपीएल भयो त्यसमा पनि खुसीको कुरा मधेस प्रदेशबाट खेल्ने टोली हरूनै जितेर ल्यायो त्यो कप । यहाँ भर्खरै सशस्त्र प्रहरी र जनपत प्रहरीमा आइजीपी कप भएको थियो त्यो कप् मधेसेकै टोलीले जितेर लागेको थियो। यो केवल सहयोग मात्र होइन खेलकुदमा उत्साह छ आशा छ ।

यसलाई अझै अगाडि बढाउन सबैसँग आग्रह गर्दैछु। तपाईँ हामी सबै मिलेर अझै बलियो बनाउनुपर्छ। मधेस क्रिकेट, कबड्डी, कुस्ती लगायत विभिन्न खेलहरू जोडिएका छन्। हाम्रो खेलमा सांस्कृतिक पनि खेल्लै हो । त्यसमा क्रिकेट लगायतको खेल हाम्रो मधेस प्रदेशमा राम्रो रङशाला बनाउन गर्न सक्यो भने । नजिकमा रहेको भारत हामीहरू भोलिको दिनमा विकल्प बन्न सक्छौँ। भारतको खेलाडीहरू पनि यहाँ आएर भोलिको दिनमा यहाँको खेलाडीसँग र भारतको खेलाडीसँग प्रतिस्पर्धा गराउन सक्छौं। तर यसपटक बनाउने बजेटमा र नीति कार्यक्रममा हामी त्यो लक्ष्यलाई पूरा गर्न प्रयासरत छौ। हामी ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता संरचनाकै कारणले मधेसमा हुने सक्ने नआउने हाला सुन्दै छु ।

हामी त्यसलाई चिर्ने गरी यसपटकको नीति तथा कार्यक्रम ल्याउँदैछौं । त्यो ११औं राष्ट्रिय खेलकुदको लागि मात्र हुँदैन मधेस प्रदेशलाई खेलमै बनाउन खेलको वातावरण बनाउन हामीले खेलकुद ऐन म मन्त्री भइसकेपछि । जारी गर्यौ विगत सात वर्ष देखि खेलकुद एन बन्न सकेको थिएन । भदौ २८ गते जुन दिन हामी खेलकुद ऐन बनाए त्यो दिन लाई यसपटक मधेस प्रदेश सरकारकाले खेलकुद दिवस रूपमा मनाउने र त्यो अवधिमा खेलकुद महोत्सव सञ्चालन गर्ने गरी हामी नीति कार्यक्रम ल्याउँदैछौं ।

यसपटकको नीति कार्यक्रममा नारायणी रङ्गशाला, राम जानकी रंगशाला, र सिराहामा रहेको ५१ बिघा त्यो तीन ठाउँलाई टार्गेट गरेर रङ्गशालाको भौतिक पूर्वाधारको काम अगाडि बढाउने गरी बहुवर्षीय योजनाको प्लानहरू हामी गर्दैछौं। आठवटा जिल्लामा प्रादेशिक रङ्गशाला बनाउने योजना सहित कार्यक्रम हामीहरु ल्याउँदैछु। त्यो भएपछि हामीहरू विभिन्न किसिमको खेलहरू आयोजना गर्ने , पूर्वाधारको विकास गर्ने, खेलाडीहरूलाई मनोबल बढाउन यसपटकका नीति तथा कार्यक्रममा ल्याउँदैछौं । त्यो गरेर हामीहरू देखाउँछौँ। यहाँहरूको साथ र सहयोगको आवश्यकता छ।

Previous Post

आर्थिक सर्वेक्षण संसद्‍मा पेश, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

Next Post

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l