Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधिसभा बैठक भोली १ बजेसम्मका लागि स्थगित

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१४ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।

सूचना टाँस गरेर अपरान्ह साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।

तर, गृह मन्त्री लेखकले राजिनामा नदिएसम्म सदन चल्न नदिने अडानमा बिपक्षी दल रहेपछि सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर ३स्३० बजेका लागि बैठक तय गरिएको थियो।

सो समयसिमामा पनि सहमति नभए पछि भोली १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

Previous Post

गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्ने तयारीमा, संसद खुले संसदबाटै सम्बोधन गर्ने

Next Post

पूर्वमन्त्री आफताब आलमलाई उच्च अदालतबाट सफाइ

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
पूर्वमन्त्री आफताब आलमलाई उच्च अदालतबाट सफाइ

पूर्वमन्त्री आफताब आलमलाई उच्च अदालतबाट सफाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l