Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 27, 2025
in राजनीति, समाचार, समाज, सरोकार
0
गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

१३ जेठ,काठमाडौं । प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हुन्।

मानव तस्करीजस्तो गम्भीर आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उनीमाथि अनुसन्धान हुनुपर्ने प्रतिपक्षको माग छ।

बैठकको सुरूमा माओवादी केन्द्र सांसद वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा अरबौंको भ्रष्टाचार भएको र यसमा राजनीतिक संलनग्ता रहेको आशंका व्यक्त गरे।

उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नभएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ। विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार भनिने चिनिएको अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो।’

गृहमन्त्री लेखकलाई अनुसन्धानको लागि तत्काल राजीनामा दिन पुनको आग्रह छ। यसअघि पनि विभिन्न मन्त्रीहरुको बारेमा प्रश्न उठ्दा अहिलेका गृहमन्त्री लेखक तत्कालिन विपक्षमा हुँदा यसरी नै नैतिकताको प्रश्न उठाएको स्मरण गराउँदै पुनले अनुसन्धानकोलागि मार्गप्रशस्त गर्न सुझाव दिए।

बैठकको सुरूमा माओवादी केन्द्र सांसद वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा अरबौंको भ्रष्टाचार भएको र यसमा राजनीतिक संलनग्ता रहेको आशंका व्यक्त गरे।

उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नभएको टिप्पणी गरेका हुन्। उनले भने, ‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ। विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार भनिने चिनिएको अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो।’

गृहमन्त्री लेखकलाई अनुसन्धानको लागि तत्काल राजीनामा दिन पुनको आग्रह छ। यसअघि पनि विभिन्न मन्त्रीहरुको बारेमा प्रश्न उठ्दा अहिलेका गृहमन्त्री लेखक तत्कालिन विपक्षमा हुँदा यसरी नै नैतिकताको प्रश्न उठाएको स्मरण गराउँदै पुनले अनुसन्धानकोलागि मार्गप्रशस्त गर्न सुझाव दिए।

Previous Post

सुनचाँदीको भाउ आज सामान्य घट्यो

Next Post

बारामा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
बारामा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

बारामा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l