Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

माओवादी केन्द्र प्रवेश गर्दै गंगानारायण, पार्टी एकता आज

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 26, 2025
in राजनीति, समाचार
0
माओवादी केन्द्र प्रवेश गर्दै गंगानारायण, पार्टी एकता आज
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 जेठ १२ – नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच सामबार एकता हुँदैछ।

पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक ब्यांक्वेटमा बिहान साढे ११ बजे शुरु हुनेछ। कार्यक्रममा प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

आइतबार ललितपुरस्थित एकान्तकुनामा बसेको नेसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको थियो ।

गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका थिए। त्यस वेला नै दुई पार्टीबीच एकताको सहमति भएको थियो। तर अध्यक्ष यादवपछि हटेको भन्दै सहअध्यक्ष श्रेष्ठ अघि बढेपछि सोमबार एकता घोषणा हुन लागेको हो।

 

Previous Post

गृहमन्त्रीबारे छलफल गर्न देउवानिवासमा कांग्रेस पदाधिकारी बैठक

Next Post

आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l