Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गृहमन्त्रीबारे छलफल गर्न देउवानिवासमा कांग्रेस पदाधिकारी बैठक

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 26, 2025
in राजनीति, समाचार, सरोकार, सूचना/प्रविधि
0
गृहमन्त्रीबारे छलफल गर्न देउवानिवासमा कांग्रेस पदाधिकारी बैठक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेठ १२ – ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न सोमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। यसमा मुछिएसँगै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र दिन नहुनेमा पार्टीभित्र फरक-फरक धारणा आएसँगै देउवाले पदाधिकारी बैठक डोकेका हुन्।

यसैगरी बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पदाधिकारीलाई ‘ब्रिफिङ’ गर्नेछन्। महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने मुख्यसचिव पौडेलले बताए।

Previous Post

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

Next Post

माओवादी केन्द्र प्रवेश गर्दै गंगानारायण, पार्टी एकता आज

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
माओवादी केन्द्र प्रवेश गर्दै गंगानारायण, पार्टी एकता आज

माओवादी केन्द्र प्रवेश गर्दै गंगानारायण, पार्टी एकता आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l