Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गाजामा चिकित्सको घरमा इजरायली आक्रमणः चिकित्सकका १० मध्ये ९ सन्तानको मृत्यु

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 25, 2025
in विश्व
0
गाजामा चिकित्सको घरमा इजरायली आक्रमणः चिकित्सकका १० मध्ये ९ सन्तानको मृत्यु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

इजरायलले गाजाको खान युनिस शहरका एक बालरोग चिकित्सको घरमा गरेको हवाई आक्रमणमा चिकित्सकका ९ सन्तानको मृत्यु भएको छ ।

नासेर अस्पतालमा कार्यरत डा अला अल नज्जारका १० सन्तान मध्ये ९ जनाको मत्यु भएको हो । नज्जारका ११ वर्षीय छोरा र श्रीमान् भने आक्रमणमा घाइते भएका छन् ।

नज्जारका घाइते छोराको शल्यक्रिया गरेका बेलायती चिकित्सकले ग्रेयम ग्रुमले बालबालिकाकै उपचारमा आफ्नो जीवन समर्पण गरेकी चिकित्सकले क्षणभरमै आफ्ना ९ सन्तान गुमाउनु असह्य र क्रुर घटना भएको बताउनु भयो ।

स्वास्थ्यकर्मी र उनीहरुको परिवार माथिको आक्रमण निन्दनीय भएको भन्दै इजरायली आक्रमणको निन्दा गरिएको छ ।

इजरायली रक्षा सेनाले खान युनिस शहरका विभिन्न क्षेत्रमा शंकास्पद व्यक्तिहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ । घटनामा सर्वसाधारणको क्षति भएको भन्ने दाबीका विषयमा समीक्षा भइरहेको जनाएको छ ।

Previous Post

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आव्हान

Next Post

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : शेयर धितो कर्जाको जोखिम भार घट्यो

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : शेयर धितो कर्जाको जोखिम भार घट्यो

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : शेयर धितो कर्जाको जोखिम भार घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l