Wednesday, July 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल आह्वान

राष्ट्र आवाज by राष्ट्र आवाज
June 30, 2026
in अर्थ, सूचना/प्रविधि
0
राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल आह्वान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र २०८४ ‘क’ को बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने जनाएको हो । सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

बोलकबोल गर्ने काउन्टरपार्टीले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल ३५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ ।

बोलकबोल रकम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Tags: अनलाइन बोलकबोलऋणपत्रऋणपत्र २०८४ ‘क’एनआरबीकाउन्टरपार्टीनेपाल अर्थतन्त्रनेपाल राष्ट्र बैंकबैंक तथा वित्तीय संस्थाबैंकिङबोलकबोलमौद्रिक नीतिमौद्रिक व्यवस्थापन विभागवित्तीय बजार
Previous Post

अस्वच्छ र गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्नेमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरु

Next Post

पेट्रोल २०, डिजेल ३० र एलपी ग्याँसको मूल्य १०० रुपैयाँ घट्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब रुपैयाँ राजस्व सङ्कलन

पेट्रोल २०, डिजेल ३० र एलपी ग्याँसको मूल्य १०० रुपैयाँ घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l