Sunday, June 14, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जसपा नेपाल पर्साको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा समिक्षा कार्यक्रम बीरगंजमा सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
June 14, 2026
in समाचार
0
जसपा नेपाल पर्साको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा समिक्षा कार्यक्रम बीरगंजमा सम्पन्न
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 

रामजी यादव ज्येष्ठ ३०पर्सा
जनता समाजबादी पार्टी नेपालको बीरगंज टाउन हलमा अगुवा कार्यकर्ता भेला तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ।जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मान्नीय उपेन्द्र यादवले पाटीमा अनुशासन,सघर्ष,एकता र लगनशिलताको आवश्यकता हुन जरुरी रहेको बताउनु भयो। कार्यक्रमा बोल्दै अध्यक्ष यादवले हामी आफैमा क्षेमतवान भए पार्टी आफै क्षमतवान हुने बताउनु भयो।फागुन २१गतेको चुनावमा शुन्यमा झर्नुको कारण हाम्रो पार्टीका केन्द्रिय सदस्य लगायतका नेता र कार्यकर्ताको कमी कमजोरीले यस्तो अवस्था आएको जसपा नेपाल पर्साका उपाध्यक्ष संतोष तिवारीले बताए।आउदो प्रदेश तथा स्थानिय चुनावमा जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले मजबुतीका साथ एकबद्ध भएर चुनावमा जुटन जसपा नेपालका महासचिव तथा पूर्व मुख्यमंत्री लालबाबु राउत गद्दीले बताउनु भयो।जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा बीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेला कार्यक्रममा केन्द्रीय समन्वय परिषद सदस्य जितेन्द्र सोनल, केन्द्रीय सदस्य, सुरेन्द्र कुर्मी,रेखा साह,शशीकपुर मिया ,नुरहोदा मिया,फिरोज मसुर,ट्रेड यूनियन महासंघ केन्द्रीय उपाध्यक्ष गोपी यादव,प्रदेश सदस्य रमेश कुर्मी,सिगांसन प्र.कलवार,मधेश प्रदेश अध्यक्ष बालकिवोर यादव,महाराज यादव,लगायत नेता तथा कार्यकर्ताहरुको उलेख्नीय उपस्थिति रहेको थियो।

Previous Post

विभेदकारी सूचना तथा विज्ञापन नीतिविरुद्ध पर्साका सन्चारकर्मी द्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर सहित ज्ञापनपत्र बुझायो ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l