Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 24, 2025
in राजनीति
0
राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्री लेखकलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुझाव दिनुभएको छ ।

माेरङकाे विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो । विगतमा पनि केही मन्त्रीहरूले प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाएको भन्दै नेता कोइरालाले मन्त्री लेखकले राजीनामा दिँदा उहाँकै नैतिकतामा सघाउ पुग्ने बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेपछि गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठेको छ । गृहमन्त्री लेखकले नै रकम उठाउन सहसचिव तीर्थ भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर खटाएको आरोप लागेको छ ।

Previous Post

आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

Next Post

सहकारीहरुका समस्या र समाधानबारे छलफल कार्यक्रम सम्पन्न

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
सहकारीहरुका समस्या र समाधानबारे छलफल कार्यक्रम सम्पन्न

सहकारीहरुका समस्या र समाधानबारे छलफल कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l