Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

तीनकुनेको प्रदर्शनमा संलग्नविरुद्ध आज अभियोजन गर्दै सरकारी वकिल

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 23, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
तीनकुनेको प्रदर्शनमा संलग्नविरुद्ध आज अभियोजन गर्दै सरकारी वकिल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 जेठ ९ –  राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजनको तयारी गरेको छ।

प्रहरीले अनुसन्धान सकेर हिजो प्रतिवेदन बुझाएलगत्तै सरकारी वकिलको कार्यालय शुक्रबार नै अभियोजनको तयारीमा जुटेको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले प्रमाणको थप विश्लेषण भइरहेकाले भ्याएसम्म आज मुद्दा दर्ता हुने बताए। संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको अधिकतम म्याद सकिन लागेपछि चाँडो मुद्दा दर्ता गर्नुपर्ने दबाब बढेको छ।

प्रहरीले ६० जनाभन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। आन्दोलनका मुख्य नाइके दुर्गा प्रसाईँविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । त्यस्तै, रविन्द्र मिश्र र धवलशमशेरविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी छ। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजा फर्काउन भन्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। कैयौँ भौतिक संरचनामा क्षति पुगेको थियो

घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमै छन्। अरु हाजिर जमानीमा रिहा भइसकेका छन्।

 

Previous Post

एमाले धनुषा अध्यक्षमा भोला यादव निर्वाचित

Next Post

देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l