Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेपाली कांग्रेसद्वारा भ्रामक र कपोलकल्पित समाचारप्रति भर्त्सना

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 23, 2025
in राजनीति, समाचार, सम–सामयिक, सरोकार
0
नेपाली कांग्रेसद्वारा भ्रामक र कपोलकल्पित समाचारप्रति भर्त्सना
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जेठ ९ – पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ ।

कांग्रेसले विज्ञप्तिमार्फत भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भर्त्सना गरेको हो । “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँकतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगणन्ते ढङ्गले आमसञ्चारमाध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरित हो”, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्ता भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भर्त्सना गर्नुका साथै आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहो-याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई आग्रह गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Previous Post

मधेशमा फेरिएका दुई मन्त्रीले लिए शपथ

Next Post

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l