Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले शपथ ग्रहण, भोलि नयाँ सांसदलाई शपथ गराउने

राष्ट्र आवाज by राष्ट्र आवाज
March 25, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले शपथ ग्रहण, भोलि नयाँ सांसदलाई शपथ गराउने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

रामचन्द्र पौडेल ले शीतलनिवासमा आयोजित विशेष समारोहमा केसीलाई शपथ गराएका हुन्। कार्यक्रममा उच्च पदस्थ व्यक्ति, सुरक्षा निकायका प्रमुख र कूटनीतिक नियोगका प्रमुखहरू समेत उपस्थित थिए।

शपथ ग्रहणपछि केसीले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने जिम्मेवारी सम्हाल्नेछन्।

Previous Post

रास्वपाको विजयका लागि रवि लामिछानेलाई अमेरिकाको बधाई

Next Post

वीरगञ्ज स्कुल अफ ल मा “समुदायमा सरकारी वकिल” संवाद कार्यक्रम सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्ज स्कुल अफ ल मा “समुदायमा सरकारी वकिल” संवाद कार्यक्रम सम्पन्न

वीरगञ्ज स्कुल अफ ल मा “समुदायमा सरकारी वकिल” संवाद कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l