Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु, टेकुमा उपभोक्ताको भिड

राष्ट्र आवाज by राष्ट्र आवाज
March 13, 2026
in अर्थ, समाचार, समाज, सम–सामयिक
0
नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु, टेकुमा उपभोक्ताको भिड
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाल आयल निगमले आजदेखि बजारमा आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको छ। आपूर्ति असहज बनेको र ग्यास अभावको आशंकाका कारण निगमले उपभोक्तासम्म ग्यास पुर्‍याउन यस व्यवस्था लागू गरेको जनाएको छ।

टेकुस्थित निगमको कार्यालयमा वितरण सुरु भएपछि उपभोक्ताहरू लामो लाइनमा उभिनुपर्ने अवस्था बनेको छ। उपभोक्ताहरूले ग्यास नपाएर भौतारिरहेको र मूल्य वृद्धि गर्ने उद्देश्यले केही विक्रेताले ग्यास लुकाइरहेको गुनासो गरेका छन्।

मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण भारतबाट ग्यास आपूर्ति प्रभावित हुन सक्ने डरले बजारमा कृत्रिम अभाव देखिएको छ। निगमले ग्यास आपूर्तिमा कुनै समस्या नभएको दाबी गरेको छ।

यसैबीच, निगमले आधा सिलिन्डर वितरण गर्दा धेरै उपभोक्तासम्म ग्यास पुग्ने र स्टकिङ प्रवृत्ति घट्ने आशा व्यक्त गरेको छ।

Previous Post

झापामा भीषण हावाहुरी–वर्षा, तीन जनाको मृत्यु

Next Post

समानुपातिक सूची टुंग्याउन रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
समानुपातिक सूची टुंग्याउन रास्वपा सचिवालय बैठक बस्दै

समानुपातिक सूची टुंग्याउन रास्वपा सचिवालय बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l