Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 22, 2025
in समाचार, सरोकार
0
बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई बोलाएको बखत उपस्थित हुने गरी छुटेका छन् ।

अख्तियारले उनलाई हिजो राति कागज गराएर छोडेको हो । भट्टराईलाई आज बिहीवार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ ।

भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न देश पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले हिजो दिउँसो पक्राउ गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई अस्ति मङ्गलवार गृह मन्त्रालयमा तानिएका थिए ।

भट्टराईलाई पक्राउ गर्नुअघि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय डिभाइस र कागजातसमेत नियन्त्रणमा लिएको छ ।

Previous Post

नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

Next Post

मुम्बई बन्यो आईपीएलको प्लेअफमा पुग्ने चौथो टोली

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
मुम्बई बन्यो आईपीएलको प्लेअफमा पुग्ने चौथो टोली

मुम्बई बन्यो आईपीएलको प्लेअफमा पुग्ने चौथो टोली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l