Sunday, February 15, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सबैया साझेदारी बन उपभोक्ता समूहको सदस्य तर्फको निर्वाचन सम्पन्न, कार्यसमितिले पूर्णता पायो

राष्ट्र आवाज by राष्ट्र आवाज
February 15, 2026
in समाचार
0
सबैया साझेदारी बन उपभोक्ता समूहको सदस्य तर्फको निर्वाचन सम्पन्न, कार्यसमितिले पूर्णता पायो
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

रामजी यादव बीरगंज ३फागुन ।
सबैया साझेदारी बन उपभोक्ता समूहको आज सम्पन्न खुल्ला र मधेसी तर्फको सदस्यहरुको निर्वाचन आज सम्पन्न भएको छ ।

खुल्ला तर्फको सात सदस्य र मधेसी तर्फ एक सदस्यको लागि आज निर्बाचन भएको हो ।

आज भएको निर्बाचनमा खुल्ला तर्फ सदस्यमा जगत नारायण यादव८१ मत ,भैयाराम प्रसाद ७२ मत , रामअयोध्या राउत अहिर ६३ मत , श्रवण साह ४९ मत ,राजिव कुमार सोनार ४९ मत , सुरेश कुमार ४१ मत , सुरज कुमार कुर्मी ४१ मत प्राप्त गरि बिजय भएका छन भने मधेशी तर्फ मणिभुषण तिवारीले १२६ मत ल्याई बिजय भएको निर्बाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिनुभयो ।

खुल्ला सदस्य तर्फ सात सदस्यको लागि चालिस जनाको उम्मेदवारी परेकाे थियो भने मधेशी सदस्य तर्फ एक सदस्यको लागि दुई जनाको उम्मेदवारी परेकाे थियो ।

दलित, आदिवासी जनजाति र महिला तर्फका उम्मेदवारहरू बीच यस अघिनै सहमतिमा गोला प्रथा अपनाइएको थियो। तर खुल्ला र मधेसी सदस्यको लागि पनि गोला प्रथा गर्न खोज्दा एक समूहले होहल्ला गरि विवाद गर्दा स्थगित गरि आज निर्बाचन गरिएको हो ।

यस अघि सर्बसम्मतबाट अध्यक्षमा लखनलाल साह , उपाध्यक्षमा असलम आलम , सदस्यमा शेषनेसार अहमद र गोला तर्फबाट महिला तर्फ सखिना अन्सारी ,गिता देबि , रिनादेबि कलवार आदिबासी जनजाती तर्फ राधिका भक्त लामा र दलित तर्फ प्रियका माझी निर्बाचित भईसकेका छन ।

आज भएको निर्बाचन संगै सबैया साझेदारि बन उपभोक्ता समुहको कार्यसमितीले पुर्णता पाएकाे डिबिजन बन कार्यालय पर्साका बन अधिकृत मन्जुर अहमदले बताउनुभयो ।

Previous Post

आचार्य एकेडेमी, प्रगतिनगर–३ वीरगञ्जमा ‘Cooking Without Fire गतिविधि सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l