Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

आचार्य एकेडेमी, प्रगतिनगर–३ वीरगञ्जमा ‘Cooking Without Fire गतिविधि सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
२ फाल्गुन, शनिबार
आचार्य एकेडेमी, प्रगतिनगर–३ वीरगञ्जमा ‘Cooking Without Fire गतिविधि सम्पन्न
0
SHARES
0
VIEWS

 

रामजी यादव १फागुन वीरगञ्ज पर्सा
आचार्य एकेडेमीमा विभिन्न कक्षाका विद्यार्थीहरूको सहभागितामा “Cooking Without Fire” गतिविधि सफलतापूर्वक समपन्न भएको छ। विद्यार्थीहरूमा सृजनशीलता, आत्मविश्वास तथा व्यवहारिक जीवनोपयोगी सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा साना विद्यार्थीहरूले आगोको प्रयोग नगरी विभिन्न स्वास्थ्यकर तथा आकर्षक परिकारहरू तयार गरी आफ्नो प्रस्तुति क्षमता र टोलीकार्य कौशल प्रदर्शन गरेका थिए साथै सरसफाइ, पोषण तथा सन्तुलित आहारको महत्वबारे समेत जानकारी प्रदान गरिएको थियो।

विद्यालय प्रशासनले यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने शिक्षक-शिक्षिका तथा अभिभावकप्रति विद्यालयले धन्यावाद ज्ञापन गरेको जनाएको छ।

Previous Post

टी–२० विश्वकपमा जिम्बावेले अस्ट्रेलियालाई हरायाे

Next Post

सबैया साझेदारी बन उपभोक्ता समूहको सदस्य तर्फको निर्वाचन सम्पन्न, कार्यसमितिले पूर्णता पायो

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज