Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आजदेखि सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
February 1, 2026
in समाचार
0
आजदेखि सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्दै आएको सरकारी कार्यालय आजबाट ५ बजेसम्म खुल्ने भएको हो ।

सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालयको समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोक्दै आएको छ । तर १६ गते शहीद दिवसको बिदा र १७ गते शनिबार परेकाले आज १८ गते आइतबारदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने भएको हो ।

गृह मन्त्रालयका अनुसार, शुक्रबार सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने छ । साथै, कर्मचारीहरूलाई आराम र खाजाका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको छ ।

Previous Post

रोजगारी सिर्जना गर्न झन्डै २ अर्ब खर्च गर्दै सरकार

Next Post

पर्सा–४ मा कांग्रेसलाई झट्का : ठोरीका कांग्रेस सभापति श्रेष्ठसहित ३५० जना रास्वपामा प्रवेश

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post

पर्सा–४ मा कांग्रेसलाई झट्का : ठोरीका कांग्रेस सभापति श्रेष्ठसहित ३५० जना रास्वपामा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l