Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको १८ औ वार्षिक साधारणसभा सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
December 23, 2025
in समाचार
0
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड  पर्साको १८ औ वार्षिक साधारणसभा सम्पन्न
3
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको १८ औ वार्षिक साधारणसभा स्थानीय होटल कलसीमा सोमबार सम्पन्न भएको छ। जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष हरेराम प्रसाद पटेलको अध्यक्षता सम्पन्न उक्त संघको १८ औ वार्षिक साधारणसभाको उदघाटन संघका अध्यक्ष हरेराम प्रसाद संघका संस्थापक एवम् निवर्तमान अध्यक्ष राजेश पण्डित वरिष्ठ उपाध्यक्ष जिष्णु बराल ,उपाध्यक्ष नगनारायण सिंह महासचिव राजीव सरार्फ  सचिव नरेश चौरसिया कोषाध्यक्ष अरुण कुमार साह लगायतले संयुक्तरूपमा पानसमा दिप प्रजवलित गरि उदघाटन गर्नुभएको थियो ।

उदघाटन समारोहमा संघका अध्यक्ष हरेराम प्रसाद पटेलले संघलाई कसरी अगाडि बढाउने भन्ने बारेमा आफू सधैं चिन्तित हुने गरेको बताएका हुन ।संघ कुनै ब्यक्तिगत नभएको बताउदै यसका लागि सबैको साथ सहयोग सल्लाह सुझाव लिएर अगाडि बढाउन आफ्नो योजना रहेको बताए । उनले वार्षिक प्रतिवेदन प्रस्तुति गर्ने क्रममा संघको लागि कसरी ब्यवस्थापन गर्ने र पर्सा जिल्लामा भएका सहकारी संस्थाहरुको बृद्धि विकास गरेर लैजाने सोचका साथ लागि परेको अध्यक्ष पटेल बताएका छन् ।

सरकारले संघलाई कसरी हेर्ने भन्दा पनि संघलाई कसरी मजबुत बनाउने र एकठिक्का भएर सहकारी संस्थाका संचालकहरु लागि पर्नुपर्ने भन्ने धारणा आफ्नो रहेको अध्यक्ष पटेलको भनाइ रहेको छ। संघले नियमित कारोबार गर्ने सहकारी संस्था र असल ऋणहरु का सहकारी संस्थाका संचालकहरुई मायाको चिनोले सम्मानित गरिएको वरिष्ठ उपाध्यक्ष जिष्णु बरालले जानकारी दिनुभएको छ।वार्षिक साधारणसभाको वार्षिक आयब्याय कोषाध्यक्ष अरुण कुमार साहले प्रस्तुति गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षण समिति अध्यक्ष मनोज गुप्ताले गर्नुभएको हो।

कार्यक्रमको स्वागत मनतब्य संघका वरिष्ठ उपाध्यक्ष जिष्णु बरालले गर्नुभएको थियो।वार्षिक साधारणसभामा संघका उपाध्यक्ष नगनारायण सिंह ,सचिव नरेश चौरसिया,कोषाध्यक्ष अरुण कुमार साह,सदस्यहरु निरा झा,रमेश दत्त,सीता मुखिया बिन,हृदय नारायण साह,मुन्ना राउत ,विश्वास प्रताप धर्मनाथ कुशवहा,राजेन्द्र जैसवाल ,राजेश बहादुर श्रेष्ठ लगायत विभिन्न सहकारी संस्थाका संचालकहरुको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण महासचिव राजिव सरार्फले गर्नुभएको थियो ।

संघमा पहिले रु १ लाख ४४ हजार बाट बृद्धि गरि अहिलेसम्म शेयरपुजी  रु २१ लाख ७८ हजार ५००र रहेको र बचत  रु १,२१,२७,९७१।५५ बाट वृद्धि गरि रु २,७८,२०,८३१।७१ बचत निक्षेप कायम रहेको ऋण लगानी रु १८,२९,४७०।२८ बाट वृद्धि गरि रु १,५५,५२,६१९।१८ पुगेको अध्यक्ष हरेराम प्रसाद पटेल जानकारी दिनुभएको छ।

Previous Post

वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडको उत्पादन निर्यात

Next Post

स्मार्ट क्रिएटिभका संचालक कमल बाबु चौधरी सदस्यहरूको चिठाको उपहार वितरण नगरी फरार

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
स्मार्ट क्रिएटिभका संचालक कमल बाबु चौधरी सदस्यहरूको चिठाको उपहार वितरण नगरी फरार

स्मार्ट क्रिएटिभका संचालक कमल बाबु चौधरी सदस्यहरूको चिठाको उपहार वितरण नगरी फरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l