Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए

राष्ट्र आवाज by राष्ट्र आवाज
November 3, 2025
in समाचार
0
वीरगञ्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका गाडी भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा गाडीको आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आर्थिक वर्षको तीन महिनामा गाडीको आयात र त्यसबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिनुभयो । गएको आर्थिक वर्षको तीन महिनामा ६ अर्ब १९ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न थरिका गाडी आयात भएका थिए । गएको वर्षको तीन महिनामा गाडीको आयातबाट पाँच अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालू आर्थिक वर्षको तीन महिनामा तीन अर्ब ४१ करोड रुपैयाँ मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा मोटरसाइकल आयात भएको छ । तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड पाँच लाख रुपैयाँ पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

Previous Post

दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हरायाे

Next Post

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l