Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस

राष्ट्र आवाज by राष्ट्र आवाज
October 15, 2025
in समाचार
0
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशको मुख्यमन्त्रीमा दोस्रो दाबी पेस भएको छ। मधेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका कृष्णा यादवले पनि दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार बनाउन दाबी दर्ता भएको हो। प्रदेश प्रमुख कार्यालयका अनुसार कांग्रेस, नेकपा एमाले र जनमत पार्टीका ५७ जना सांसदको समर्थन रहेको छ।

प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समय दिएको छ। यसअघि साना ५ दलले सरकार बनाउन दाबी पेस गरेका थिए।

 

Previous Post

प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस

Next Post

महाभारत का ‘कर्णको निधन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
महाभारत का ‘कर्णको निधन

महाभारत का ‘कर्णको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l