Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस

राष्ट्र आवाज by राष्ट्र आवाज
October 15, 2025
in समाचार
0
प्रदेश मुख्यमन्त्री पदमा लोसपाका सोनलको दाबी पेस
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

२९ असोज,बिरगंज – मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले दाबी पेश गर्नुभएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

काँग्रेस र एमालेबाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।

सोनललाई ५ दलका ५६ प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त भएको छ । मधेशमा सरकार निर्माणका लागि एक सय ७ सदस्यीय प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक छ ।

Previous Post

वीरगंज महानगरको फोहोर व्यवस्थापनमा ऐतिहासिक कदम : चार करोडको लगानीमा प्लान्ट निर्माण हुने

Next Post

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णा यादवको दाबी पेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l