Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

३ जना सचिवको सरुवा : दुवाडी गृहबाट योजना आयोगमा, दंगाल नयाँ गृहसचिव

राष्ट्र आवाज by राष्ट्र आवाज
September 23, 2025
in समाचार
0
३ जना सचिवको सरुवा : दुवाडी गृहबाट योजना आयोगमा, दंगाल नयाँ गृहसचिव
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

विरगंज –  २०८२असोज ७

सरकारले तीन जना सचिवहरूको सरुवा गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवाअनुसार वर्तमान गृहसचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिव बनाइएको छ। उनको स्थानमा हाल रक्षा मन्त्रालयको सचिव रहेका रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको छ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको रूपमा पठाइएको छ।

यो निर्णय आइतबारै भएको भए पनि आज मात्रै सार्वजनिक भएको हो।

गृहसचिव दुवाडी जेनजी आन्दोलनका क्रममा पदीय दुरुपयोगको आरोपमा विवादमा आएका थिए। उनलाई तत्कालीन गृहमन्त्री रमेश लेखकले सरुवा गरेर गृह मन्त्रालयमा ल्याएका थिए।

सरकारको यो निर्णयलाई प्रशासनिक सन्तुलनको रूपमा हेरिएको छ भने केही विश्लेषकहरूले यो सरुवालाई राजनीतिक दबाबको परिणामको रूपमा पनि देखिरहेका छन्।

Previous Post

मुख्य चाडपर्वमा यात्रु अलपत्र, मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुङ्गा सडक पहिरोले अवरुद्ध

Next Post

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता, के के भयो छलफल ?

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता, के के भयो छलफल ?

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता, के के भयो छलफल ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l