Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सिराहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या, अपहरणकारीले उनकै मोबाइलबाट फिरौती रकम मागेका थिए

राष्ट्र आवाज by राष्ट्र आवाज
September 23, 2025
in समाचार
0
सिराहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या, अपहरणकारीले उनकै मोबाइलबाट फिरौती रकम मागेका थिए
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिराहामा अपहरणमा परेका १५ वर्षीय एक बालकको हत्या भएको छ ।

सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका सञ्जय सिंहका छोरा अभिषेक सिंहको हत्या भएको हो ।  गत आइतबार राति ८ बजेदेखि बेपत्ता भएका उनको विस्तृतमा

गत आइतबार राति ८ बजेदेखि बेपत्ता भएका उनको शव आज बिहान घरभन्दा केही पर आँप बगैँचामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार, हिजो सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट उनको आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको पनि उनले बताए ।

Previous Post

जेनजीको मागः सरकारमा ५० प्रतिशत सहभागिता र संविधान संशोधनको चुनौती

Next Post

मुख्य चाडपर्वमा यात्रु अलपत्र, मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुङ्गा सडक पहिरोले अवरुद्ध

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मुख्य चाडपर्वमा यात्रु अलपत्र, मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुङ्गा सडक पहिरोले अवरुद्ध

मुख्य चाडपर्वमा यात्रु अलपत्र, मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुङ्गा सडक पहिरोले अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l