Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित घर फर्किनुहाेस : जेन जी नेपाल

राष्ट्र आवाज by राष्ट्र आवाज
September 8, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित घर फर्किनुहाेस : जेन जी नेपाल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 भदौ २३ –  जेन जी नेपालले प्रदर्शनकारीहरूलाई तत्कालै घर फर्किन आह्वान गरेकाे छ । प्रदर्शन अशान्तिपूर्ण भएपछि जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएकाे हाे ।

उक्त पेजको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन् ।

चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

Previous Post

सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु

Next Post

झापाको दमकमा जेनजी आन्दोलनमा प्रहरीको गोली, एक घाइते

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
झापाको दमकमा जेनजी आन्दोलनमा प्रहरीको गोली, एक घाइते

झापाको दमकमा जेनजी आन्दोलनमा प्रहरीको गोली, एक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l