Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
September 8, 2025
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ ।

‘जेन जी’ पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको कार्यालयले फेरि अर्को सूचना निकालेर शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाएको हो ।

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शङ्खमूल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

Previous Post

नयाँ बानेश्वरमा जेनजीको प्रदर्शन, प्रहरीले चलायो गोली

Next Post

आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित घर फर्किनुहाेस : जेन जी नेपाल

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित घर फर्किनुहाेस : जेन जी नेपाल

आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित घर फर्किनुहाेस : जेन जी नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l