Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

क्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

राष्ट्र आवाज by राष्ट्र आवाज
August 12, 2025
in समाचार
0
क्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मंगलबार बाँकी रहेका साक्षीलाई झिकाउने आदेश गरेको हो।

उक्त इजलासले ‘साक्षी उपस्थित गराउनू, बाँकी रहेका साक्षीलाई बुझ्नू’ भन्ने आदेश गरेको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।

‘फौजदारी कार्यविधि संहिताको दफा ११२ बमोजिम बाँकी रहेका साक्षीहरूको नाममा म्याद जारी गरी भदौ ११ गते बकपत्र गराउनू भन्ने आदेश भएको छ’ उनले भने।

यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।

यो मुद्दामा रायमाझी, पाण्डेसहित केही व्यक्ति थुनामा छन्। खाणसहितका केही भने बाहिरै बसेर मुद्दा लडिरहेका छन्। उनीहरूविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरसम्बन्धी अभियोग लगाइएको छ।

Previous Post

उपचारका क्रममा कैदीको मृत्यु भएपछि वीरगन्जको नारायणी अस्पतालमा तनाव

Next Post

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l