Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भारतलाई हराएर च्याम्पियन बनेका ढाँटलाई नगद १ लाख प्रदान गर्ने सखुवा प्रसाैनीका अध्यक्ष यादवको घोषणा

राष्ट्र आवाज by राष्ट्र आवाज
August 5, 2025
in समाचार
0
भारतलाई हराएर च्याम्पियन बनेका ढाँटलाई नगद १ लाख प्रदान गर्ने सखुवा प्रसाैनीका अध्यक्ष यादवको घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७) को उपाधि जितेका नेपालका रवीन्द्र ढाँटलाई पर्साको सखुवा प्रसौनी गाउँपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ ।

भारतको नोएडामा सम्पन्न आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट् (एमएमए) प्रतियोगितामा पाँच पटकका च्याम्पियन भारतका कोरेनलाई पराजित गर्दै नेपालका ढाँट बान्टमवेट च्याम्पियन बनेका हुन् । नेपालबाट एमएफएनको च्याम्पियन बन्ने ढाँट पहिलो नेपाली फाइटरपनि हुन् ।

सोमबार साँझ सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले ढाँटलाई नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने घोषणा गरेका हुन् । भारतीय च्याम्पियन कोरेनलाई भारतकै भूमिमा हराएर एमएफएनको पहिलो नेपाली च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहित गर्न गाउँपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मानित गर्ने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।

Previous Post

संसदीय छानबिन समितिले ‘कुलिङ पिरियड’ मा छलछामबारेको प्रतिवेदन सभामुखलाई बुझायो

Next Post

कुलिङ पिरियड’ छानबिन समितिकाे प्रतिवेदनमा के छ ?

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
कुलिङ पिरियड’ छानबिन समितिकाे प्रतिवेदनमा के छ ?

कुलिङ पिरियड' छानबिन समितिकाे प्रतिवेदनमा के छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l