Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा वीरगन्जस्थित मानवसेवा आश्रमलाई सहयोगको प्रतिबद्धता

राष्ट्र आवाज by राष्ट्र आवाज
August 5, 2025
in समाचार
0
सशस्त्र प्रहरीद्वारा वीरगन्जस्थित मानवसेवा आश्रमलाई सहयोगको प्रतिबद्धता
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ।

सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हेडक्वाटर पर्साका उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्काले वीरगन्जस्थित मानवसेवा आश्रमको भ्रमण गरेका छन्।

उनीहरूले आश्रममा आश्रित वृद्धवृद्धालाई बिहानको भोजन खुवाएर सेवा पनि गरेका थिए। भ्रमणका क्रममा उपरीक्षक भट्ट र निरीक्षक खड्काले वृद्धवृद्धाहरूसँग कुराकानी गर्दै आत्मीयता प्रकट गरेका थिए। उनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत भविष्यमा पनि व्यक्तिगत तथा संस्थागत रूपमा आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस कार्यक्रममा मानवसेवा आश्रम वीरगन्जका संस्थापक सदस्यहरू देवेश गुप्ता, ओम कुमार झा, मुना मगर पुलामी र प्रदुमन सर्राफको उपस्थिति रहेको थियो।

Previous Post

बागमती कांग्रेसमा फेरि मन्त्री भागबन्डामा विवाद, शपथलगत्तै देउवा निवास जाँदै बानियाँ

Next Post

हिजोदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
हिजोदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन

हिजोदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l