Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रूसमा फेरि शक्तिशाली भूकम्प

राष्ट्र आवाज by राष्ट्र आवाज
July 31, 2025
in विश्व, समाचार
0
रूसमा फेरि शक्तिशाली भूकम्प
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

 साउन १५ – रुसमा लगातार दोस्रो दिन पनि भूकम्प गएको छ। बिहीबार बिहान रुसको पूर्वी क्षेत्रको कुरिल टापुहरूमा गएको यस भूकम्पको तीव्रता ६.५ थियो।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार यो भूकम्प नेपाली समय अनुसार बिहान सवा ११ बजे रेकर्ड गरिएको थियो। यसको गहिराई केवल १० किलोमिटर थियो।

यसअघि बुधबार कुरिल टापु नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो। यो अहिलेसम्म रेकर्ड गरिएको छैटौं सबैभन्दा शक्तिशाली भूकम्प हो। यद्यपि, अहिलेसम्म कुनै पनि हताहतको समाचार आएको छैन।

८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीका छालहरू रूस, जापान, चीन र अमेरिकासम्म पुगे। रूसमा यी छालहरू ४ मिटर अग्ला थिए भने अमेरिकामा १ मिटरसम्म अग्ला थिए।

हिजो कुरिलमा पनि ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। यसबाहेक कामचटकामा भूकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको थियो।

Previous Post

बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्ध

Next Post

अधिकांश शैक्षिक कन्सल्टेन्सी दर्ताबिनै सञ्चालन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अधिकांश शैक्षिक कन्सल्टेन्सी दर्ताबिनै सञ्चालन

अधिकांश शैक्षिक कन्सल्टेन्सी दर्ताबिनै सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l