Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा वर्षाले राहत,लामो खडेरी र खानेपानीको अभाव कम हुने आशा

राष्ट्र आवाज by राष्ट्र आवाज
July 27, 2025
in समाचार
0
वीरगञ्जमा वर्षाले राहत,लामो खडेरी र खानेपानीको अभाव कम हुने आशा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

११ साउन,वीरगञ्ज ।

लामो समयदेखि पानी नपरेर सुक्खाग्रस्त बनेको तथा अत्यधिक गर्मीले आक्रान्त वीरगञ्जमा आज दिउँसो परेको वर्षाले केही राहत महसुस भएको छ। पछिल्लो समय खानेपानीको चरम अभाव झेल्दै आएका वीरगञ्जबासीलाई यो वर्षाले केही मात्रामा भए पनि सहजता मिलेको हो।

दैनिक जनजीवन कष्टकर बन्दै गएको र खानेपानीको मुहान सुक्दै गएका कारण स्थानीय बासिन्दाहरूले ठूलो समस्या भोगिरहेका थिए। तापक्रम निरन्तर बढ्दै जाँदा वीरगञ्ज क्षेत्रमा जनजीवन प्रभावित बनेको थियो। आज अपरान्ह परेको वर्षाले गर्दा तापक्रममा कमी आएको र धुलो तथा प्रदूषण पनि केही हदसम्म कम भएको महसुस गरिएको छ।

यद्यपि, यो वर्षाले मात्र लामो समयदेखिको पानीको हाहाकारलाई पूर्ण रूपमा सम्बोधन गर्न नसके पनि यसले भूमिको आद्र्रता बढाउनुका साथै भूमिगत जलस्तर सुधारमा केही मद्दत पुग्ने अपेक्षा गरिएको छ। स्थानीयहरूले थप वर्षाको कामना गर्दै खडेरीको समस्याबाट पूर्ण रूपमा मुक्ति मिल्ने आशा व्यक्त गरेका छन्।

Previous Post

स्पेन प्रकरण र मन्त्रीकाे घुस ‘डिल’ बारे प्रधानमन्त्रीसँग जवाफ माग

Next Post

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l