Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
July 11, 2025
in समाचार
0
भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित शिक्षा विभाग नजिकै शुक्रबार बिहान ट्रकको ठक्करबाट एक ५ वर्षीय बालकको ज्यान गएको छ ।

बा.२ क १२८४ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक आरव यादवको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आरव यादव सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–४ घर भई हाल भक्तपुर सानोठिमीमा बसोबास गर्दै आएका मन कुमार यादवका छोरा हुन् ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको थप विवरण संकलन तथा दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Previous Post

अब राष्ट्रिय परिचयपत्रमार्फत ‘केवाईसी’ सङ्कलन हुने

Next Post

माओवादी आन्दोलनबारे बाबुरामको विश्लेषण : ‘फुटेका नेतामात्रै दोषी होइनन्’

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
माओवादी आन्दोलनबारे बाबुरामको विश्लेषण : ‘फुटेका नेतामात्रै दोषी होइनन्’

माओवादी आन्दोलनबारे बाबुरामको विश्लेषण : ‘फुटेका नेतामात्रै दोषी होइनन्’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l