Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अब राष्ट्रिय परिचयपत्रमार्फत ‘केवाईसी’ सङ्कलन हुने

राष्ट्र आवाज by राष्ट्र आवाज
July 11, 2025
in समाचार
0
अब राष्ट्रिय परिचयपत्रमार्फत ‘केवाईसी’ सङ्कलन हुने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आउँदाे आर्थिक वर्ष २०८२/८२ काे माैद्रिक नीति सार्वजनिक गरेकाे छ ।

मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग एकीकृत गर्ने उल्लेख छ । नीति अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात् (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि त्यो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्नसक्ने पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

राष्ट्र बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने योजना अन्तर्गत डिजिटल प्रणाली, सबल भुक्तानी संरचना र नवप्रवर्तनको प्रवर्द्धनमा समेत जोड दिएको छ ।

Previous Post

झण्डै साढे ३ किलो कोकिनसहित भारतीय नागरिक पक्राउ

Next Post

भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l