Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

क्यानडामा कपिल शर्माको क्याफेमा गोलीबारी, खालिस्तानी आतंककारीले लिए जिम्मेवारी

राष्ट्र आवाज by राष्ट्र आवाज
July 11, 2025
in समाचार
0
क्यानडामा कपिल शर्माको क्याफेमा गोलीबारी, खालिस्तानी आतंककारीले लिए जिम्मेवारी
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : कमेडियन कपिल शर्माका फ्यानका लागि नराम्रो खबर आएको छ। २ वर्षको कडा परिश्रमपछि कपिल शर्माले श्रीमती गिन्नी चतरथसँग मिलेर क्यानडामा व्यवसाय सुरु गरेका थिए।

दुवैले क्याप्स क्याफे नामक क्याफे खोले। रेस्टुरेन्टको कफी र खानाको स्वाद लिन ठुलो भीड लागेको देखेर कपिल र गिन्नी खुसी थिए। तर क्याफे खोलेको केही दिनमै गोलीबारी भएको खबर आइरहेका छन्।

क्यानडामा कपिल शर्माको क्याफे रहेको भवनमा केही अज्ञात व्यक्तिले आक्रमण गरेका छन्। केही राउन्ड गोलीबारी भएको छ। आक्रमणकारी कारमा आएर गोलीबारी गरेको समाचारमा उल्लेख छ। तर घटनामा कोही पनि घाइते नभएको जनाइएको छ।

खालिस्तानी आतंककारीले लिए जिम्मेवारी  

आतंककारी हरजीत सिंह लड्डीले यस गोलीबारीको जिम्मेवारी लिएका छन्। लड्डी भारतको एनआईएको मोस्ट वान्टेड आतंककारी हुन्। उनी बीकेआई (बब्बर खालसा इन्टरनेशनल) सँग सम्बन्धित छन् । स्रोतका अनुसार लड्डीले कपिल शर्माको पुरानो बयानका कारण  आक्रमण गरेको बताएका छन्।

Previous Post

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन, आजदेखि पसलहरू पुनः सञ्चालनमा

Next Post

जनमत पार्टीमा विवाद चर्कियो, दुई नेताविरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढ्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जनमत पार्टीमा विवाद चर्कियो, दुई नेताविरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढ्यो

जनमत पार्टीमा विवाद चर्कियो, दुई नेताविरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l