Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आज पनि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द

राष्ट्र आवाज by राष्ट्र आवाज
July 8, 2025
in समाचार
0
आज पनि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – स्वास्थ्यकर्मीहरूले आज पनि अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलन अन्तर्गत हिजो सेवा बहिष्कार गरेका स्वास्थ्यकर्मीहरुले आज पनि आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । चिकित्सकहरुको सेवा बहिष्कारमा सरकारीलगायत निजी अस्पताल तथा क्लिनिकले पनि ऐक्यबद्धता जनाएका छन् ।

नेपाल चिकित्सक सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था संशोधन गर्नुपर्ने माग रहेको उल्लेख छ । सरकारबाट कुनै सार्थक पहल नदेखिएकाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको सङ्घले जनाएको छ ।

बिरामीको उपचारमा लापर्बाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही अस्पतालहरूलाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

सङ्घका अनुसार उपभोक्ता संरक्षण ऐन अन्तर्गत चिकित्सकीय सेवामा क्षतिपूर्ति भराउने हो भने चिकित्सकले आफ्नो अभ्यासका क्रममा स्वयंलाई सुरक्षित राख्ने प्रयोजनले अनावश्यक जाँचहरू गर्नुपर्ने, उपचार प्रक्रियामा मनाेवैज्ञानिक ह्रास आउने एवम् उपचार प्रक्रियामा उत्पन्न भएका कारण ‘रिफरल’ का ‘केस’ बढ्न सक्ने र अन्ततः बिरामीको उपचार शुल्क कैयाैं गुणाले बढ्न सक्नेछ ।

Previous Post

स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भयाे : प्रधानमन्त्री

Next Post

वीरगन्ज महानगरमा खानेपानीको हाहाकार

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्ज महानगरमा खानेपानीको हाहाकार

वीरगन्ज महानगरमा खानेपानीको हाहाकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l