Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

निजामती विधेयकमा भएकाे त्रुटि सच्याउन राष्ट्रियसभालाई राज्य व्यवस्था समितिकाे अनुरोध

राष्ट्र आवाज by राष्ट्र आवाज
July 2, 2025
in समाचार
0
निजामती विधेयकमा भएकाे त्रुटि सच्याउन राष्ट्रियसभालाई राज्य व्यवस्था समितिकाे अनुरोध
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले निजामती विधेयकमा भएको चलखेलबारे छलफल गरी उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ । यसका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गर्ने निर्णय भएको छ ।

साथै आजको बैठकले विधेयकमा भएको त्रुटिलाई सच्याउन राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने विषयमा आफू अहिलेसम्म अडिग रहेको र पछिल्लो प्रकरणमा दोषी ठहर भएमा कारबाही भोग्न तयार रहेको बताउनुभएको छ ।

Previous Post

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

Next Post

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा पत्रकार महासङ्घलाई २० थान गम्ला सहयोग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा पत्रकार महासङ्घलाई २० थान गम्ला सहयोग

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा पत्रकार महासङ्घलाई २० थान गम्ला सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l