Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नारायणगढ–मुग्लिन सडक सञ्चालन

राष्ट्र आवाज by राष्ट्र आवाज
June 26, 2025
in समाचार
0
नारायणगढ–मुग्लिन सडक सञ्चालन
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएकाे छ । आज दिउँसाे ३ बजेसम्म बन्द गरिएकाे सडकमा अहिले नियमित रूपमा दुईतर्फी गाडी चल्न थालेका सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना नगरपालिका–६ काे तुइनभीरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकाेमा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।

कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको एक्स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उहाँले जानकारी दिनुभयो ।

Previous Post

जनकपुरधाममा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु, खेलकुद मन्त्री प्रमोद जैसवालद्वारा उद्घाटन

Next Post

सप्तरीमा मिटर ब्याज संघर्ष समितिको अध्यक्षमा विरेन्द्र सिंह चयन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सप्तरीमा मिटर ब्याज संघर्ष समितिको अध्यक्षमा विरेन्द्र सिंह चयन

सप्तरीमा मिटर ब्याज संघर्ष समितिको अध्यक्षमा विरेन्द्र सिंह चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l