Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कतारको उडान नियमित

राष्ट्र आवाज by राष्ट्र आवाज
June 24, 2025
in समाचार
0
कतारको उडान नियमित

This image shows the building of Tribhuvan Interntional Airport in Kathmandu in September 2020. Photo courtesy: Novaturient

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – इरानले हिजो अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि रोकिएको उडान नियमित हुन थालेको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको थियो भने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको नियमित उडान रोकिएको थियो ।

हिजो मस्कट अवतरण भएको कतार एयरवेजको विमान आज बिहान दोहा अवतरण भएको छ । यस्तै हिजो रोकिएको नेपाल एयरलाइन्सको विमान अहिले १२ बजे र हिमालय एयरलाइन्सको विमान भरे दोहा उड्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको भए पनि अहिले खुलाएको छ ।

Previous Post

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

जीतपुरसिमराको नगरसभा के कारणले भयो स्थगित ?

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जीतपुरसिमराको नगरसभा के कारणले भयो स्थगित ?

जीतपुरसिमराको नगरसभा के कारणले भयो स्थगित ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l