Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
June 15, 2025
in समाचार
0
सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । आज चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा एक लाख ९७ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज अस्तिको जस्तै तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Previous Post

लगानीयोग्य रकम बढेपछि वाणिज्य बैंकहरूले घटाए विदेशी बैंकबाट लिने कर्जा

Next Post

प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म

प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l