Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

राष्ट्र आवाज by राष्ट्र आवाज
June 13, 2025
in समाचार
0
वीरगञ्जमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृतकहरू पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादव रहेका छन्। उनीहरू सवार मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा दुर्घटनामा परेको हो।

प्राप्त जानकारी अनुसार शुक्रबार बिहान ५ बजेतिर भुस लोड गरिरहेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रक सडकमा बिग्रिएर रोकिएको थियो। सोही समयमा सिर्सिया बाट ड्राइपोर्टतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका थिए।

Previous Post

भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की

Next Post

लगानीयोग्य रकम बढेपछि वाणिज्य बैंकहरूले घटाए विदेशी बैंकबाट लिने कर्जा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
लगानीयोग्य रकम बढेपछि वाणिज्य बैंकहरूले घटाए विदेशी बैंकबाट लिने कर्जा

लगानीयोग्य रकम बढेपछि वाणिज्य बैंकहरूले घटाए विदेशी बैंकबाट लिने कर्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l