Saturday, July 19, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की

राष्ट्र आवाज by राष्ट्र आवाज
June 13, 2025
in समाचार
0
भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा सांसदहरूबीच चर्काचर्की भएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो धारणा राखेपछि त्यसै विषयलाई लिएर सांसदहरूले आपत्ति जनाएका हुन् । बैठकमा सांसद पराजुलीले संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने सांसद सदनमा आफ्नो पार्टीको ‘ह्विप’ मानेर निरीह बन्ने गरेको टिप्पणी गर्नुभएको थियो ।

भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो भन्दै उहाँले प्रश्न गरेपछि सत्तापक्षका सांसदहरूले आपत्ति जनाए । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताउनुभयो । उहाँले आफूहरूलाई निरीह भनिएकोमा आपत्ति जनाउँदै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले मानव तस्करीको विरोध आफूहरूले पनि गरेको बताउनुभयो । चर्को विवाद भएपछि समितिका सभापति अब्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न सदस्यहरूलाई आग्रह गर्नुभएको थियो ।

Previous Post

बिग्रेर रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

Next Post

वीरगञ्जमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

वीरगञ्जमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l