Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आज दुईवटा संसदीय समितिको बैठक बस्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
June 10, 2025
in समाचार
0
आज दुईवटा संसदीय समितिको बैठक बस्ने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विरगंज –  संघीय संसदअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको छुट्टाछुट्टै बैठक आज हुनेछन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा “नेपाल नागरिकता ऐन, २०६३” लाई संशोधन गर्न बनेको विधेयकमाथि विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ। यो विधेयक विगत केही समयदेखि विवादको केन्द्रमा रहँदै आएको छ ।

यसैगरी, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । उक्त बैठकमा “केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” माथि दफावार छलफल हुने कार्यतालिका तय गरिएको छ ।

दुवै समितिका बैठकहरू महत्वपूर्ण विधेयकहरूबारे छलफल गर्न लागिएकाले सांसद, कानुनविद् तथा सार्वजनिक चासो राख्ने पक्षको ध्यान आकर्षित भएको छ । संसदमा दर्ता भएका यी विधेयकहरू मुलुकको कानुनी संरचना तथा नागरिक अधिकारसँग प्रत्यक्ष सम्बन्धित भएकाले तिनको निर्णयप्रति आम जनताको चासो बढ्दो छ ।

Previous Post

बजेटले अदालतको अवहेलना गरेको सम्बन्धी रिटमा आज सुनुवाइ

Next Post

नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै, नन्दन यादवकाे ‘डेब्यु’

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै, नन्दन यादवकाे ‘डेब्यु’

नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै, नन्दन यादवकाे 'डेब्यु'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l