Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

गुराँस बचत तथा ऋण सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
७ मंसिर, सोमबार
गुराँस बचत तथा ऋण सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
0
SHARES
0
VIEWS

वीरगञ्ज । गुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष भरत ठाकुरको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, पर्साका प्रबन्धक राम अनुप यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यसैगरी, राष्ट्रिय सहकारी बैंक, वीरगञ्ज शाखाका प्रबन्धक समीर मान्धरको समेत सहभागिता रहेको थियो।

सभामा संस्थाका प्रबन्धक श्यामसुन्दर साहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधि, प्रगति तथा आर्थिक अवस्थाबारे जानकारी गराएका थिए।

कार्यक्रमको सञ्चालन रामप्रसाद पण्डितले गरेका थिए। साधारण सभामा संस्थाको समग्र गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तथा सहकारीको भावी दिशा सम्बन्धमा छलफल गरिएको थियो।

 

Previous Post

मधेसमा बढ्दो यौनजन्य हिंसा रोकथाम गर्न तीनदिने सचेतनामूलक अभियान सुरु

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज