Wednesday, September 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बिन्दवासिनी गापा मा महिला नेतृत्व र जातीय विभेदबारे समुदाय स्तरीय संवाद कार्यक्रम को आयोजना, नेपाल दलित महिला संघ द्वारा ३७ जनालाइ प्रशिक्षण ।

राष्ट्र आवाज by राष्ट्र आवाज
September 30, 2026
in समाचार
0
बिन्दवासिनी गापा मा महिला नेतृत्व र जातीय विभेदबारे समुदाय स्तरीय संवाद कार्यक्रम को आयोजना, नेपाल दलित महिला संघ द्वारा ३७ जनालाइ प्रशिक्षण ।
2
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

 

लालबाबु सिंह १३ असोज बिरगंज ।
बिन्दवासिनी गाउँपालिका द्वारा सभा हलमा आज समुदाय स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ।

दलित महिला संघ (DMS) को आयोजना तथा Woman Fund Asia को सहयोगमा आयोजित “महिला नेतृत्वको लागि अभियान परियोजना” अन्तर्गत उक्त संवाद कार्यक्रमको आयोजन भएको हो।

बिन्दबासिनी गाउँपालिकामा मा दलित महिला संघ पर्सा को आयोजनामा संचालित महिला नेतृत्वका लागि अभियान परियोजना अन्तर्गत गाउँपालिका उपाध्यक्ष आदरणीय ज्योति देबि चौरसिया ज्युको अध्यक्षतामा ” जात ,नारिवाद, लैंगिक समानता अन्तर सम्बन्धि तथा स्थानीय समस्या बारे”समुदाय स्तरीय सम्वाद कार्यक्रम सम्पन्न गरियो ।

सो कार्यक्रमको अध्यक्षता विन्दवासिनी गापा उपाध्यक्ष ज्योति देबि चौरसिया ,अतिथीहरु महिला तथा बालबालिका सेवा केन्द्रका कौसलया कुमारी, कुमारी बिन्दु देवि दलित महिला संघ पर्साका कोषाध्यक्ष संगीता दास लगायत स्थानिय दलित महिला,युवा एवं अगुवाहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा संस्था को कार्यकारि निर्देशक निला रामले प्रशिक्षण दिएका थिए जसमा ३७ जना को सहभागीता रहेको थियो ।
सो प्रशिक्षण कार्यक्रमको संवादमा प्रशिक्षक रामले जात, नारीवाद, लैङ्गिक समानता अन्तर सम्बन्धी तथा स्थानीय स्तरमा महिलाले भोग्दै आएका समस्याका विषयमा वृहत् रुपले छलफल गरिएको बताइएको हो ।

बिन्दवासिनी गापा उपाध्यक्ष चौरसियाले हाम्रो समाजमा महिला सशक्त नभए सम्म समाज र देश बलियो नहुने बताउदै समाजमा रहेको जातीय विभेद, लैङ्गिक असमानता र महिलामाथि हुने हिंसाको अन्त्यका लागि महिला नेतृत्व विकास आवश्यक रहेकोमा जोड दिएका थिए।

Previous Post

सहकारी क्षेत्रका समस्या र कानुनी व्यवस्थाबारे जिल्ला बचत संघमा छलफल

Next Post

सहकारी क्षेत्रका समस्या समाधानका लागि सरोकारवालाबीच छलफल

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सहकारी क्षेत्रका समस्या समाधानका लागि सरोकारवालाबीच छलफल

सहकारी क्षेत्रका समस्या समाधानका लागि सरोकारवालाबीच छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l