Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अब निर्बाचन क्षेत्रमै सांसदको सचिबालय

राष्ट्र आवाज by राष्ट्र आवाज
April 10, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
अब निर्बाचन क्षेत्रमै सांसदको सचिबालय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चुनाब जितेर गए पछि सांसदहरु राजधानी तिरै हराउने र जनताबाट टाढा हुदै जाने प्रवृत्तिलाई चिर्दै पर्सा १ सांसद एबम रास्वपा पर्सा सभापति हरि पन्तले बिरगंजमा आफ्नु निजि सचिबालय खोलेका छन ।

हिजो पर्सा १ का अगुवा नेताहरुको उपस्थितिमा एक समारोहका बिच सांसद पन्तले बिरगंज- ८ मा आफ्नु निजि सचिबालयको उद्घघाटन गरेका हुन ।

सचिबालयको उद्घघाटन गर्दै सांसाद पन्तले आफू बिरगंज बाहिर रँहदा आफ्नु क्षेत्रको आम जनतालाइ कुनै पनि किसिमको गार्‍हो सार्हो एबम कठिनाइ पर्दा सहयोगि भुमिकामा रहने गरि सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिबालय टिम घोषणा गरिने बताए । केही दिन भित्रै टिमले पुर्णता पाएसंगै सबैको नाम र मोबाइल नम्बर आमजनतामा सर्बजनिक गरिने समेत बताए ।

सांसद पन्तले अब जनताले प्रत्यक्ष रुपमै परिवर्तनको अनुभुती हुने गरि काम गर्न सबै सरकारी कार्यालयहरुमा निर्देशन दिइसकेकोले कहिँ पनि बिनाकारण ढिला सुस्ति नहुने र भए सचिबालयबाट सार्बजनिक हुने टिमको नम्बरमा जानकारी गराउन अनुरोध समेत गरे ।

उद्घघाटन कार्यक्रममा रास्वपा पर्सा उपसभापति तुल्सा पौडेल , सचिब सुदिश प्रजापति , कोषाध्यक्ष दिलिप कुर्मी , क्षेत्रीय सभापति राम आर्या , महानगर सभापति अमन आलम , सचिब गौतम श्रेष्ठ, नेताहरु युबराज पटेल , दीपेन्द्र मण्डल , राम बाबू सिंह , मह्बुब आलम सगिर अन्सारी , विशाल कुमार , सुमित चौरसिया, राजु गुप्ता , दिनेश गुप्ता , राम लामा, त्रिनेश गिरि , पुर्ण सापकोटा , सम्साद आलम , शन्नी गुप्ता , रामेश्वर साह आलोक मिश्र , सालिक पौडेल लगायतका उन्नाईस वटै वाडाका निर्वाचन परिचालन समितीका संयोजक, उपसंयोजक लगायतका नेता तथा शुभेच्छुक हरुको उपस्थिति थियो । कार्यक्रमलाई कृष्ण पासवानले सन्चालन गरेका थिए ।

Previous Post

ग्रीसले आउँदो वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

Next Post

पेट्रोल र डिजेलसंगै ग्याँसको पनि मूल्य बढ्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पेट्रोल र डिजेलसंगै ग्याँसको पनि मूल्य बढ्यो

पेट्रोल र डिजेलसंगै ग्याँसको पनि मूल्य बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l