Friday, May 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपाको विजयका लागि रवि लामिछानेलाई अमेरिकाको बधाई

राष्ट्र आवाज by राष्ट्र आवाज
March 25, 2026
in राजनीति, विश्व, समाचार, समाज, सम–सामयिक
0
रास्वपाको विजयका लागि रवि लामिछानेलाई अमेरिकाको बधाई
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — संयुक्त राज्य अमेरिका अमेरिका ले हालै सम्पन्न निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी को विजयका लागि बधाई दिएको छ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर ले चैत १० गते फोनमार्फत रास्वपालाई बधाई दिएका हुन्।

काठमाण्डौस्थित अमेरिकी दूतावासका अनुसार अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारीलाई सुदृढ बनाउन र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउने उत्सुक रहेको छ।

Previous Post

सुनको भाउ आज तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो

Next Post

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले शपथ ग्रहण, भोलि नयाँ सांसदलाई शपथ गराउने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले शपथ ग्रहण, भोलि नयाँ सांसदलाई शपथ गराउने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले शपथ ग्रहण, भोलि नयाँ सांसदलाई शपथ गराउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l