Thursday, April 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा दाबी गर्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
March 20, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा दाबी गर्ने
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेतामा दाबी गर्ने भएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट सांसद बनेका केसीले संसदीय दलको नेतामा आफूले दाबी राख्ने बताएका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग उनले दलको नेतामा आफ्नो दाबेदारी रहने कुरा बताए।

केसीले संसदीय दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको पनि बताएका छन्। उनले भने, “संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ। म सबैभन्दा सिनियर नेता हुँ। संसदीय अभ्यास र यात्रामा मैले ठूलो योगदान गरेको छु। २०४७ देखिको संसद् कांग्रेसको इतिहासमा पनि म महत्वपूर्ण भूमिका खेलेको व्यक्ति हुँ।”

उनले दलको नेता सहमतिबाट चयन होस् भन्ने चाहना रहेको पनि स्पष्ट पारेका छन्।

Previous Post

बारा कांग्रेसमा विवाद चर्कियो: सभापतिसहित ७ जनामाथि कारबाही माग

Next Post

पर्सामा २० लाख रुपैयाँ अबैध रकमसहित एकजनासहित पक्राउ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सामा २० लाख रुपैयाँ अबैध रकमसहित एकजनासहित पक्राउ

पर्सामा २० लाख रुपैयाँ अबैध रकमसहित एकजनासहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l