Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुन आज २ हजार ८ सय रुपैयाँले घट्यो : तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार

राष्ट्र आवाज by राष्ट्र आवाज
March 13, 2026
in अर्थ, समाचार
0
सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको ३ लाख १७ हजार पुग्यो
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — हप्ताको अन्तिम दिन सुनको भाउ २ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर तोलाको ५ हजार ४ सय ९५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय १५ रुपैयाँ रहेको थियो।

विशेषज्ञहरूले सुन र चाँदीको भाउमा आएको घटबढ अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र घरेलु माग–आपूर्तिको असरले भएको बताएका छन्।

Previous Post

अमेरिकी इन्धन जहाज पश्चिमी इराकमा दुर्घटनाग्रस्त, मध्यपूर्व तनाव कायमै

Next Post

काठमाडौँमा वायु प्रदूषण फेरि बढ्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
काठमाडौँमा वायु प्रदूषण फेरि बढ्यो

काठमाडौँमा वायु प्रदूषण फेरि बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l