Friday, November 20, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतले विजयी

राष्ट्र आवाज by राष्ट्र आवाज
२४ फाल्गुन, आईतवार
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतले विजयी
0
SHARES
0
VIEWS

ओखलढुंगा — एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्।

यससँगै पोखरेलले लुइँटेललाई केवल ५ मतले पछि पार्दै जीत सुनिश्चित गरेका हुन्।

मतगणनाको सुरुवाती चरणमा केही पछि परेका पोखरेलले अन्तिम समयमा मतान्तर उल्ट्याउँदै झिनो अन्तरले विजय हासिल गरेका हुन्।

ओखलढुंगामा यो निर्वाचन अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो।

Previous Post

डीपी अर्यालको अभिव्यक्ति भाइरल, बालेन–रास्वपा सम्झौताबारे उठे प्रश्न

Next Post

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखे : बालेन नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्दैछन्

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज