Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सा–३ मा मतगणना सुरु, २४ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी

राष्ट्र आवाज by राष्ट्र आवाज
March 6, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
पर्सा–३ मा मतगणना सुरु, २४ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी
2
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज— पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। शुक्रबार बिहान ९ बजे सम्पन्न सर्वदलीय बैठकपछि केहीबेरअघि औपचारिक रूपमा मतगणना प्रक्रिया सुरु गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालका अनुसार निर्वाचन आयोगले तय गरेको पूर्वतयारी तथा मापदण्डअनुसार मतगणना प्रक्रिया अघि बढाइएको छ। उनले मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापन मिलाइएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका अनुसार मतगणना कार्यलाई तीव्र गतिमा अघि बढाइँदैछ। यदि सबै प्रक्रिया सहज रूपमा अगाडि बढेमा आगामी २४ घण्टाभित्रै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी दहालले बताए।

मतगणनास्थलमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतको उपस्थिति रहेको छ।

Previous Post

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

Next Post

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l