Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

राष्ट्र आवाज by राष्ट्र आवाज
March 6, 2026
in राजनीति, समाचार, समाज, सरोकार
0
रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनमा जितको खाता खोलेको छ। भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन्। अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले भने ३ हजार ९७२ मत मात्रै प्राप्त गरे।

यसैगरी नेकपा (एमाले)का मोहनराज रेग्मीले १ हजार ६१८ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत प्राप्त गरेकी छन्। श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत ल्याएका छन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै रास्वपाले यस निर्वाचनमा आफ्नो जितको खाता खोलेको हो।

Previous Post

पर्सा–३ मा मतगणना सुरु, २४ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी

Next Post

काठमाडौँ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे अग्रस्थानमा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
काठमाडौँ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे अग्रस्थानमा

काठमाडौँ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे अग्रस्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l